समाचारहरु
भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु
१८ असोज, चितवन । चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो पनि पढ्नुहोस जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको बाँकेमा मृत्यु
यो पनि पढ्नुहोस कोरोना संक्रमणबाट दैनिक ८ जनाको मृत्यु !
एक टिप्पणी भेजें
0 टिप्पणियाँ