झापाका ८० वर्षीय कोरोना संक्रमितको मृत्यु

१ मंसिर, काठमाडौं । झापाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका झापाको ८० वर्षीया पुरुषको आइतबार साँझ मृत्यु भएको हो ।

कात्तिक २८ गते कोरोना पोजेटिभ देखिएपछि उनी २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ