समाचारहरु
ईयु-चीन लगानी सम्झौतामा महत्वपूर्ण प्रगति
१५ पुस, काठमाडौं । युरोपियन युनियन र चीनले लगानी सम्बन्धी एक महत्वपूर्ण सम्झौतामा छिटै हस्ताक्षर गर्ने भएका छन् ।
पछिल्लो समयमा भएको वार्ता निकै उपलब्धिमुलक भएको दुवै पक्षले बताएका छन् । सो सम्झौता ईयु र चीनबीचको व्यापार आर्थिक सम्बन्धमा ब्रेक थु्र हुने दुवै पक्षको विश्वास छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ