पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र मन्त्री खानबीच शिष्टाचार भेट
७ जेठ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका आर्थिक मामिला सम्बन्धी मन्त्री ओमार अयुब खानसँग शिष्टाचार भेट गरेका छन् ।
भेटमा नेपाल पाकिस्तान सम्बन्धका विभिन्न आयामहरुबारे कुराकानी भएको अधिकारीले बताएका छन् ।
भेटका क्रममा नेपाल–पाकिस्तान जोइन्ट कमिसन, नेपाल र भारतमा कोरोनाको अवस्था र सहकार्य गर्ने क्षेत्रहरुबारे छलफल भएको बताइएको छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ